सामाजिक संजाल फेसबुक ग्रुप “मगर परिवार नेपाल” संस्थाको रुपमा दर्ता


पोष्टपाटी, काठमाडौ ।
फेसबुकमा ९६ हजार रहेको फेसबुक ग्रुप मगर परिवार नेपाल आधिकारिक रुपमा दर्ता भएको छ । केही समयदेखि कृयाशिल रहेको फेसबुक ग्रुप मगर परिवार फाल्गुन १० गते आधिकारिक रुपमा दर्ता भएको हो । मगर समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको जगेर्ना गर्न यो ग्रुप दर्ता गरिएको मगर परिवार नेपाल (MPN) ले जनाएको छ ।

 

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको