निरेमको नयाँ म्यूजिक भिडियो ‘ओठको मुस्कान’ युट्युबमा


माघ १०, काठमान्डौ । ‘त्यो दिन’ नामक एल्बममा समाबेश आधुनिक गित ‘ओठको मुस्कान’ को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगित भरेका छन ।

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल सगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थानमा छायांकन गरियको उक्त भिडियोलाई निरेम प्रोडक्सन कुवेतले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।

भिडियो पृथक शैलिमा खिचिएको र कुवेतबाट भएपनि दर्शकहरुलाई केही नयाँपन दिनखोजेको निर्माण युनिटले जनाएको छ।

भिडियो हेर्नुहोस 

१० माघ २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको