मगर संसारका संथापक अनिल लामिछाने मगरको पहलमा गर्भवती महिला पल्ली मगरको लास ब्यस्थापन गर्न ५१ हजार ६ सय ५० रुपैंया सहयोग हस्तान्तरण गरिएको छ ।
निलकण्ठ न. पा. १० धादिङका ३५ बर्षिय अप्सरा पल्ली मगरको गर्भमा ८ महिनाको बच्चा रहेको तर असोज २७ गते अष्टमीको दिन सामान्य बिरामी भई उपचारको लागि काठमान्डौ शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनपछि अप्सराको लास ब्यस्थापन गर्न आर्थिक अभाब परेपछि लास ४ दिनसम्म अस्पतालमै रहेको थियो ।
लास ब्यबस्थापन गर्न तत्काल ४०/५० हजार रुपैंया आवश्यक पर्ने भएपछि समाजिक सञ्जाल मगर संसार ग्रुप र अनिल लामिछाने मगरको व्यक्तिगत फेसबुक मार्फत सहयोगको अनुरोध गर्नुभएको थियो । प्राप्त सहयोग मगर संसारका अध्यक्ष लामिछाने मगरले मगर संसारका तत्कालिन एडमिन रंजु मगरलाई बैंक मार्फत पठाएको जानकारी दिनुभएको छ । यो सहयोग रकम संकलन गर्न मगर संसारका एडमीनहरुको पनि ठुलो साथ् रहेको पनि लामिछाने मगरले जानकारी दिनुभएको छ । मगर संसार मार्फत हालसम्म ८६ औं सहयोग हस्तान्तरण गरिएको छ ।
सहयोगी विवरण यस प्रकार रहेको छ-
१) कृष्ण पचभैया मगर – गुल्मी रुरु-६ – 30,000/-वोन
२) बिजय थापा मगर – कालीगण्डकी ६,स्याङजा- 21,000/- वोन
३) अमृत दिसा मगर – बुटवल – 20,000/- वोन
४) चन्द्र मगर – भैरहवा रूपनदेही- 1,10,000/- वोन
५) याम पुर्जा मगर -अन्नपूर्ण ४,म्याग्दी – 25,000/- वोन
६) जिम्ब मगर – बागलुङ – 12,000/- वोन
७) काजीराम राना मगर – गोरखा -७,हिलेपोखरी गोरखा – 21,000/- वोन
८)लक्ष्मी बुढाथोकी चिदी मगर – पाल्पा ,बगनास्काली- 20,000/- वोन
९) दम्मर रोका मगर – बागलुङ- 20,000/-वोन
१०) सूरज थापा मगर – रामेछाप- 25,000/- वोन
टोटल कोरियन वोन:- 3,04,000/- वोन
नेपाली रु.३०,५०३/- मात्र
नेपालमा संकलन भएको सहयोग रकमहरु :-
१) बिजय मगर – बागलुङ बसाई पोखरा हाल कोरिया रु.१,५००/-
२) केश राना मगर – पोखरा हाल फ्रान्स रु.५,०००/-
३) सनम आले मगर – ktm रु.३००/-
४) प्रकाश आले मगर – पोखरा -१५, रु.१००/-
५) ओम थापा मगर – रूपनदेही मंगलपुर रु.१,०००/-
६) कला थापा मगर – बुटवल ,नहरपुर-११ रु.१,५००/-
७) खिम ब.घर्ती मगर – बागलुङ रु.५,०००/-
८)यम थापा मगर – धादिङ नीलकंठ हाल मलेशिया रु.१,५१५/-
९) युदिन सारू मगर – बुटवल रु.१,०००/-
१०) बुद्धिमान बुर्जा मगर – सिन्धुली हाल मलेशिया रु.४,२३२/-
प्रतिक्रिया दिनुहोस