मगर संसार राहतकोषबाट ७५ औं सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ७४ औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । सुर्खेत जिल्ला लेखबेशी नगरपालिका २ का बिनु गाहा मगरलाई मगर संसारले सहयोग हस्तान्तरण गरेको छ । बिनु गाहा मुटुको बिरामी हुनुहुन्छ । काठमाण्डौमा उपचार गर्दै आउनु भएका बिनुलाई मगर संसारले ९हजार ५ सय रुपैंया सहयोग प्रदान गरेको हो ।

अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

६ श्रावण २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको