फागुन ८, काठमान्डौ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसंग सम्बाद र बार्ता गर्न तयार रहेको जनाएको छ । नेकपाका महासचिव विप्लवले आम जनसमुदायमा सहज गतिबिधि र कार्यक्रम गर्ने वातावरण बन्ने अबस्थामा पार्टी सरकार संग सम्बाद र बार्ता गर्न तयार रहेको जनाएका छन् ।
विप्लवले शनिबार एक बिज्ञप्ति जारीगर्दै क्रान्ति राष्ट्र, समाज अग्रगामी रुपान्तरण एबम जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको जनाएका छन् ।
हेर्नुहोस बिज्ञप्ति यस्तो छ:
प्रतिक्रिया दिनुहोस