विप्लव नेतृत्वको नेकपा कञ्चनपुरमा गरयो श्रमदान


नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर, भिमदत्त नगर कमिटीले जनश्रमदान शुरु गरेको छ । श्रमदानको क्रममा भिमदत्त नगरपालिका ९ मा भत्किन लागेको कृषि सडकमा नगर ईञ्चार्ज खडक धामि, समाजसेवी रग बहादुर कार्की लगायत युवाहरुले भत्किन लागेको सडकमा ग्राईविल फिलिङ गर्ने काम गरेको कञ्चनपुर युवा नेता दिपेन्द्र सिह एरिले बताउनु भएको छ । कोभिड महामारीको बेला नेकपाले बिभिन्न ठाउँहरुमा राहत वितरण गर्नुको साथै बिभिन्न श्रमदानको गर्दै आइरहेको छ ।

१ असार २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको