कोभिडको कारण समाजसेवी तुलाराम डाँगीको निधन


जेठ ०१, रोल्पा । कोभिड १९ को कारण अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका सदस्य तुलाराम डाँगीको सुक्रबार निधन भएको छ । डाँगीको उपचारका क्रममा दाङको कोभिड हस्पिटल बेल्झुन्डीमा निधन भएको हो ।

रोल्पा जंकोट जन्मिएका डाँगी हाल दाङ घोराहीको डमरुगाउँ बस्दै आएका थिए । समाजसेवी डाँगीको  निधन प्रति अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले शोक बक्तब्य जारि गरेको छ ।

कुनै दिर्घरोगी नभएका डाँगी बिगत ३ दिन देखि बिरामी थिए ।

हेर्नुहोस शोक बक्तब्य 

 

१ जेष्ठ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको