कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने भागीलालको निधन प्रति नेकपाको शोक बक्तब्य


जेठ ०१, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ कमिटि रोल्पाले कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने भागीलाल खत्रीको निधन प्रति शोक व्यक्त गरेको छ ।

बिद्यार्थी नेता तथा दाङ जिल्लाका निबर्तमान अध्यक्ष अनिल केसीका हजुरबुबा भागीलाल खत्रीको सुक्रबार निधन भएको थियो । भागीलाल खत्रीले नेपालको कम्युनिष्ट आन्दोलनमा पंचायत देखि १० बर्षे महान जनयुद्द हुँदै एकीकृत जनक्रान्तिसम्म महत्वपुर्ण योगदान दिएको श्रद्धाञ्जली विज्ञप्तिमा उल्लेख छ ।

 

१ जेष्ठ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको