संविधानविद डा. सुरेन्द्र भण्डारीले विप्लवलाई दिए पृथ्वी नारायण शाहको फोटो


भदौ २८, काठमाडौँ । बरिष्ठ नेता अधिवक्ता तथा संविधानविद डा. सुरेन्द्र भण्डारीले नेकपा महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’लाई पृथ्बी नारायण शाहको फोटा हस्तान्तरण गरेका छन ।

डाक्टर भण्डारीले एमसिसि राष्ट्रघाती भएको र यो देशलाई बचाउन अब विप्लबले जिम्मा लिनु पर्ने भन्दै खुल्ला मंचमा भैरहेको बिरोध सभामा पृथ्वी नारायण शाहको फोटो हस्तान्तरण गरेका हुन ।

राष्ट्रको रक्षाका लागि विप्लबलाई साथ दिने प्रतिबद्दा व्यक्त गर्दै बरिष्ठ अधिवक्ता तथा संविधानविद डा. सुरेन्द्र भण्डारीले महासचिव विप्लवलाई राष्ट्र निर्माता तथा राष्ट्रनायक पृथ्वी नारायण शाहाको फोटो हस्तान्तरण गरेका थिए ।

डा. सुरेन्द्र भण्डारीले ‘नेपालका लागि नेपाली’ अभियानको नेतृत्व गरिरहेका छन ।

२८ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको