नेकपा सचिवालयले भन्यो : बार्ता भाँड्ने प्रचारबाजी भयो


चैत्र २८, काठमान्डौ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले बार्ता सहमतिलाई भाँड्ने गरि प्रचारबाजी भएको भन्दै खण्डन गरेको छ । नेकपा सचिवालयको तर्फबाट असलद्वारा जारी प्रेस विज्ञप्तिमा केहि सञ्चार माध्यामहरुमा ‘विप्लव गुमनाम’ भन्ने शिर्षकमा प्रकासित समाचार कुनै सत्यता नरहेको जनाएको छ ।

पार्टीको महासचिव विप्लव राजनीतिक संगठनात्मक व्यस्त रहेको जनाउदै, सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच गत फागुन २१ गते भएको सहमतिलाई भाँड्ने प्रवृत्तिदारा प्रेसित प्रजारबाजी भएको भन्दै नेकपा सचिवालयले खण्डन गरेको छ ।

अनूचित प्रचारबाजी बन्द गर्न अनुरोध गर्दै आफ्नो पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको समेत प्रेस बिज्ञप्तिमा स्पस्ट पारिएको छ ।

यस्तो छ बिज्ञप्ति:

२८ चैत्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको