पुस २४, काठमाडौं । नेपाली कांग्रेसले यही पुस २७ गते बोलाएको बैठक माघ ६ गतेसम्मका लागि सारेको छ।
शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशित गरी बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाएका छन्।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि सूचित गरिएको छ।
प्रतिक्रिया दिनुहोस