‘निर्मला पन्तको बला*त्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ


पुस २४, धनगढी । ‘निर्मला पन्तको बला त्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बला त्कारी खै’लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।

उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले जानकारी दिए । केही युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नामठेगाना नखुलेको प्रहरीले बताएको छ ।

२४ पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको