सन्दर्भ ‘घायल’
नेपाल कम्युनिस्ट पाटी क्रान्ति पूरा गर्नु अझै डक्कै बाकी छ, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक कठिनाइ गौरवशाली संर्घष छ तर ज्यादै बोझिलो काम पनि हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । कम्युनिस्ट भित्रको बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न सक्छ । यद्यपि क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी अभिभारा पूरा गर्ने हो भने आफुमा पबित्र क्रान्तिकारी नैतिकताको खँदिलो जग बिप्लब जस्तै हुनुपर्छ अनि मात्र देशले परिवर्तन पाउछ ।
बिप्लब कम्युनिस्ट भित्र आफ्नो उत्पत्तिको थालनी देखि नै मानव जातिले बाँच्नका लागि मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नुपरेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नुपर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा उत्पादन मनमा गर्नुपर्छ । उत्पादनले पनि मनको सक्तीशाली पाटीमाथि र समाजमाथि भरोसा बिप्लब जस्तै मन भएको राख्नुपर्छ । एक्लै व्यक्तिले पाटी जनता उत्पादन गर्न सक्दैन ।
हाम्रो नेपालको युग एक सभ्य, क्रान्तिकारी युग हो । त्यसैले सबै काममा पाटीको, समाजको शक्तिमाथि झन् बढी भरोसा राख्नु पर्छ । अहिले व्यक्ति पाटीवाट झन् छुट्टै रहन सक्दैन । बरु, एक पाटीमा, समाजमा सम्मिलित हुनुपर्छ । तसर्थ, व्यक्तिवाद सामूहिकतावादको विपरीत छ, सामूहिकतावाद र समाजवादको अवश्य विजय हुनेछ र व्यक्तिवाद अवश्य बिलाउने छ ।
नेतामा राजनीति दिमागमा उत्पादनका तरिका तथा शक्तिहरूको निरन्तर रूपले विकास र परिवर्तन हुन्छ, त्यस्तै मानिसका विचार, सामाजिक व्यवस्था आदिको पनि विकास र परिवर्तन हुन्छ । हामी सबैलाई के थाहा छ भने अतीतदेखि वर्तमानसम्ममा उत्पादनका तरिका रुखका हाँगा र ढुङ्गो बन्चरो प्रयोगदेखि लिएर मेसिन, बिजुली र आणविक शक्तिको प्रयोगसम्म विकसित भएको छ । सामाजिक व्यवस्था पनि आदिम साम्यवादबाट दासप्रथा र सामन्तवाद भएर पुँजीवादसम्म विकसित भएको छ र आज प्रायः आधा मानव जाति समाजवाद र बैज्ञानिक साम्यवादतर्फ बढिरहेका छन् । कसैले पनि बिप्लबको जस्तो सोच विकास र प्रगतिलाई कसैले पनि रोक्न सक्दैन ।
जो नेता निजी स्वामित्वको उत्पत्ति भएको हुन्छ त्यो समाज वर्गहरूमा विभाजित भएको हुन्छ । हरेक कम्युनिस्ट नेता कार्यकर्ता देखि व्यक्तिसम्म आवश्यकीय रूपले कुनै न कुनै वर्गमा पर्छ र कोही पनि वर्गभन्दा बाहिर रहन सक्दैन । त्यसका साथै, हरेक व्यक्तिले आफ्नो वर्गको विचारधाराको प्रतिनिधित्व गरेको एउटा म्यान नेतृत्व हुन्छ । जो अहिलेको पुरानो व्यवस्थाको समाजमा सामन्ती, जमिन्दार, पुँजीपति र साम्राज्यवादीहरूले अन्य सामाजिक अङ्गहरूमाथि, खास रूपले मजदुर र किसानहरूमाथि निर्ममतापूर्वक थिचोमिचो र शोषण गरेका छन। तिनीहरू समाजद्धारा पैदा गरिएको साझा सम्पत्ति लुटेर आफ्नो निजी सम्पत्तिमा फेर्थे र ऐस आराममा बस्ने गरेका छन । तर तिनीहरू ‘धर्म’ स्वतन्त्रता’ र ‘प्रजातन्त्र’ लोकतान्त्र गणतन्त्र बारे बकवास गरि रहन्छन।
बिप्लब क. ले यस्तो थिचोमिचो र शोषण सदाका लागि सहेर बस्न इन्कार गर्दै, मजदुर तथा किसान र अन्य श्रमजीवी जनता, जन्माउनु हुन्छ । आफ्नो जनता र मुक्तिका लागि र दुष्ट पुरानो समाजलाई एउटा राम्रो, नयाँ समाजमा फेर्न राजनीति क्रान्ति बिप्लबले गरेका छन्, केही महिना अगाडि जुन दलाल व्यवस्था समाजमा जनता र हाम्रो पाटीलाई सुखपूर्वक रहन बस्न दिएको छैनन र जसमा दलाल मानिसद्वारा पबित्र मानिसको शोषणमाथि प्रतिबन्ध लादेको थियो। बिप्लबको मनमा के छ भने क्रान्ति सफल हुनका लागि, मजदुर वर्गद्वारा सत्यको नेतृत्व गरिनुपर्छ, भन्ने सोच छ किन भने यो सबभन्दा अघि बढेको, सचेत, दृढ, अनुशासित र सुसंगठित वर्ग हो र सर्वहारा पार्टी यसको कार्यकारिणी प्रमुख रहेको कारणले बिप्लब पाटी त्यो व्यवस्था पटक्कै मान्दैन गन्दैनन पनि बरु कथित दलालको बिरुद्धमा निरन्तर धावा दिने गर्नुभएको छ।
त्यो पुरानो दलाल समाजमा के भन्छन् भने हामी त पुरानो समाजमा जन्मेको र हुर्केको हुनाले सबै आफ्नो विचार र बानीहरूमा उक्त समाजका चिह्नहरूलाई फरक–फरक मात्रामा आफूसँगै बोकेर हिड्छौं भन्ने गर्छन्।
पुरानो समाजको सबभन्दा खराब र सबभन्दा खतरनाक अवशेष व्यक्तिवाद हो भ्रष्टाचारबाद हो व्यक्तिवाद अराजकता हो । क्रान्तिकारी नैतिकताको विपरीत हुन्छ जहिल्यै पनि जनताको मन कहिल्यै पनि झित्न सक्दैनन् त्यस्तो नेतृत्वले। यसको अलिकति पनि बाँकी चिह्न पहिलो अवसरमा नै विकसित हुनेछ, त्यसले क्रान्तिकारी गुणहरूलाई खतम पार्छ र हामीलाई क्रान्तिकारी लक्ष्यका लागि सङ्घर्ष गर्नबाट रोक्छ अनि राम्रो मान्छेलाई नेतृत्व अथवा काम गर्न दिदैनन एउटा यस्तो समाज हुन्छ जति राम्रो काम गरे पनि कुरा काट्ने थलो मात्र हुन्छ त्यो दलाल पुरोहित पुरानो ब्याटिङ व्यवस्था समाजमा यो एकदमै बास्तबिकता हो।
व्यक्तिवाद एक धोकापूर्ण र हानिकारक चीज हो, यसले चलाखीसाथ मान्छेलाई पछि हट्न प्रेरित गर्छ र सबैलाई के थाहा छ भने अघि बढ्नुभन्दा पछि हट्नु सजिलो छ । त्यसैले यो धेरै खतरनाक छ । पुरानो समाजका खराब अवशेषहरू हटाउन र क्रान्तिकारी गुणहरूको विकास गर्न हामीले कठिन अध्ययन गर्नुपर्छ र लगातार प्रगति गर्नका लागि आफूलाई शिक्षित पार्नु र सुधार्नुपर्छ । नत्र भने हाम्रो अवनति हुनेछ र हामी पछि पर्नेछौं र अन्तमा अगाडि बढिरहेको समाजले हामीलाई अस्वीकार गर्ने छन भनेरै सचेत भएरै अगाडि असत्यको धावामा बोल्नुपर्छ भन्ने सोच भएका सच्चा मन भएका बिप्लब क. मात्र हुनुहुन्छ असत्यको बिरुद्धमा अगाडि बढ्नु पनि भएको छ।
बिप्लब एउटा यस्तो पबित्र स्कुल हो, बिप्लब पाटी कहाँ पुगेको छैन जस्तोसुकै ठाउँमा गएको छ जनताको मनमन भावना भावना सोच भएको आदर्श भएको नेता हुन बिप्लब अथवा तालिम कोर्समा सामेल भएर मात्र हामी अध्ययन गर्न सक्छौं र हामीले आफूलाई शिक्षित पार्न र सुधार्न सक्नेछौं भन्ने कुरो होइन । हरेक क्रान्तिकारी काममा हामी यसो गर्न सक्छौं र यसो गर्नुपर्छ । भूमिगत क्राान्तिकारी क्रियाकलाप, आम विद्रोह, प्रतिरोध–युद्ध, उत्तरमा समाजवादको वर्तमान निर्माण र राष्ट्रिय पुनः एकीकरणका लागि सङघर्ष धेरै असल पाठशाला हुन्, जहाँ हामीले क्रान्तिकारी गुणहरू प्राप्त गर्न सक्छौं भन्ने आट बिप्लबमा छ।
बिप्लब क्रान्तिकारी गुणहरू भएका मानिसहरू कोही देखि डराउदैन न कठिनाइदेखि डराउँछन्, न दुःख–कष्ट वा असफलतादेखि डराउँछन् । तिनीहरू न ढुलमुल गर्छन्, न पछि हट्छन् । पार्टी, क्रान्ति, वर्ग, राष्ट्र र मानव जातिको हितका लागि तिनीहरूको आफ्नो स्वार्थ त्याग गर्न आनाकानी गर्दैनन् । यो क्रान्तिकारी जनताको नैतिकताको आधारमा एक ज्यादै स्पष्ट र उच्च पबित्र अभिव्यक्ति पाटी हो । हाम्रो पार्टीमा पुरानो योगदान छ,तुफान सक्ति छ, दलालको निम्ति बुलेट छ, त्यो दलाल व्यवस्थाको घोर बिरोध गर्छ, दलाल व्यवस्था बिरुद्ध ओकालत गर्छ। मनमा मिसायल छ,जनतासँगको भावना भएको छ। भ्रष्टाचार बिरुद्ध आगो बन्छ,नेपाल आमाहरुको आँखामा आँसु देख्न सक्दैनन् , न्याय के हो अन्याय के हो राम्रोसँग छुट्याछ, र धेरै अरू कामरेडहरूले जनता र पार्टीका लागि आफ्नो जीवन उत्सर्ग गरेका छन् र यसरी जनहितप्रति पूरा समर्पण र निःस्वार्थपनाका चहकिला दृष्टान्तहरू पेस गरेका छन् र गर्छन् पनि नितान्त निरन्तर बिश्वासीलो पाटी भनेकै बिप्लब पाटी छ।
हाम्रो पाटीको के सोच छ भने अनुकूल अवस्था र सफलता प्राप्त भए पनि क्रान्तिकारी गुण भएका मानिसहरू साधारण, विनम्र र दुःख–कष्ट सामना गर्न तयार रहन्छन्। अरूले भन्दा पहिले कामको चिन्ता गर्नू, अरूले भन्दा पछि आनन्दको विचार गर्नू हामीले आफ्नो अभिभारा खुब राम्ररी कसरी पूरा गर्न सकिन्छ भन्ने विचार गर्नुपर्छ, तर कसरी ठूलो पुरस्कार पाउन सकिन्छ भन्ने विचार गर्नु हुँदैन । हामीले पहिलेका उपलब्धिहरूबारे घमण्ड गर्नु हुन्न र विशेषाधिकारको दाबी गर्नु अथवा नोकरशाही,घमण्ड र दुस्ट्याँइमा लाग्नु हुन्न । यो पनि क्रान्तिकारी नैतिकताको एक अभिव्यक्ति पबित्र सोच भएको पाटी हो।
किलेर कुरा अथवा हाम्रो पाटी भित्र हुनुपर्ने गण भनेको केछ भने छोटकरीमा, क्रान्तिकारी नैतिकतामा तलका कुराहरू रहेका हुन्छन् सुनेका हुन्छ यहीँ हामीलाई मन पर्ने भनेको एकदमै गर्व लाग्छ।
१)पार्टी र क्रान्तिका लागि सङघर्ष गर्नमा आफ्नो जीवन अर्पण गर्नु । यो सबैभन्दा प्रमुख चिह्न हो । २) पार्टीका लागि कठिन काम गर्नु, पार्टीको अनुशासन मान्नु र पार्टीका कार्यदिशा र नीतिहरू कार्यनयन गर्नु ।
३)पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो हितभन्दा पहिले र माथि राख्नु, दिलो ज्यानले जनताको सेवा गर्नु । जनता र पार्टीका लागि निःस्वार्थ रूपले सङ्घर्ष गर्नु र हरेक कुरामा दृष्टान्त बन्नु ।
४)आफ्नो सैद्धान्तिक स्तर उठाउन, आफ्नो कामरेडहरू सँगसँगै प्रगति गर्नका लागि, माक्र्सवाद–लेनिनवादको एकीकृत बैज्ञानिक सामाजबाद र सान्दर्भिक अध्ययन गर्न र निरन्तर रूपमा आत्मालोचना र आलोचनाको प्रयोग गर्न प्रयास गर्नु। यीमध्ये सबैभन्दा हाम्रो पाटीको एकदमै सिधाान्त मन पर्नको कारण आत्मालोचना आलोचना भएरै संगठन बलियो त्यही भएर नेपाल कम्युनिस्ट पाटी बिप्लब एकदमै देश र जनताको हितमा पोजिटिभ नेतृत्व बिप्लब नै हुनुहुन्छ।
बिप्लब कमरेड को सोच केछ भने हरेक क्रान्तिकारीले गहिरोसित के बुझ्नुपर्छ भने हाम्रो पार्टी मजदुरवर्गको सबभन्दा अघि बढेको सुसङ्गठित संगठन, मजदूरवर्ग र श्रमजीवी जनताको नेता हुनुपर्छ भन्ने सोच छ । र अर्को कुरा एकदमै खुसीको कुरा भनेको वर्तमान समयमा हाम्रो मजदुर वर्ग धेरै सङ्ख्यामा नभए पनि दिन प्रतिदिन त्यसको विकास हुँदैछ।
बिप्लबको भविष्यमा जनयुद्धमा पनि अहिले पनि, कृषि सहकारी संस्था जहाँतहाँ गठन हुनेछ, गाउँले इलाकामा व्यापक रूपमा मेसिनहरूको प्रयोग हुनेछ र किसानहरू मजदुर बन्ने छन् । बुद्धिजीवीहरू शारीरिक श्रमसँग राम्ररी परिचित हुनेछन् र मानसिक र शारीरिक मजदुरहरूका बिचको भिन्नता बिस्तारै बिस्तारै मेटिने छ । दिन प्रतिदिन हाम्रो देशको उद्योगको विकास हुनेछ । त्यसैले, मजदुरहरूको सङ्ख्या झन्–झन् बढ्नेछ, तिनीहरूको तागत बढ्नेछ । मजदुरवर्गको भविष्य महान् र गौरवशाली छ । यसले संसार र आफूलाई सुधार्ने छ । दलाल व्यवस्था बिस्तारै हटाउनुपर्ने छ भन्ने एकदमै महत्त्वपूर्ण सोच गर्ने एक बिप्लब पाटी भित्र महत्त्वपूर्ण गुण छ।
जनता र नेता कार्यकर्ताले के बुझौ भने नेपाल कम्युनिस्ट पाटी भित्र क्रान्तिकारीले उपरोक्त कुरो स्पष्टसित बुझ्नु पर्छ र मजदुरवर्गको अडानमा दृढतापूर्वक अड्नु पर्छ, जसले गर्दा समाजवाद र बैज्ञानिक समाजबाद एकीकृत साम्यवादका लागि, मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताका लागि दिलो ज्यानले सङ्घर्ष गर्न सकियोस् । क्रान्तिकारी नैतिकता पार्टी र जनताप्रति निष्पक्ष निष्ठामा रहेको हुनुपर्छ अनि मात्र हाम्रो पाटी एकदमै अनुशासन रहन्छ, रिस भन्ने दिमागमा सोच्नु हुदैन कहिल्यै पनि बरु कठिनाई सँग सामाना गर्नु राम्रो कुरा छ।
बिगतका दिनमा हाम्रो पार्टीको नेतृत्वमा हाम्रा जनताले वीरतापूर्वक लडेका छन्, औपनिवेशिक र सामन्ती आधिपत्यलाई फालेका छन् र हाम्रो देशको उत्तरी भागलाई पूरै रूपमा मुक्त गरेका छन् । यो एक ठूलो सफलता थियो । तर, क्रान्तिले अझसम्म पूर्ण विजय पाइसकेको छैन र पार्टीको वर्तमान उद्देश्य राष्ट्रिय पुनः एकीकरणका लागि सङघर्ष गर्नु हो, जसले गर्दा स्वाधीन, सिधाान्त र समृद्ध हुनुपर्छ। अरु देशको तुलना गर्ने हो भने भियतनामको निर्माण गर्नु, मुलुकभर देशहरू पनि मानिसद्वारा मानिसको शोषणको उन्मूलन गर्न र सबैका लागि सुख र प्रचुरता सहितको एक नयाँ समाजको निर्माण गर्न सकियोस् हाम्रो नेपालमा पनि अनि मात्र अनिवार्य देश परिबर्तन हुन्छ।
तर हाम्रो नेपालको उद्योग अझसम्म पिछडिएको छ, राजनीति पिछडिएको छ, समाज पिछडिएको छ, गाउघर पिछडिएको छ,पाटी पाटी पिछडिएको , घमण्डले हाम्रो देशमा भरिएको छ,भ्रष्टाचारले भरिएको छ,सबैमा कु कल्चरभरिएको छ, न्याय के हो अन्याय के हो एकदम जनता शोषण दमनले पिछडिएको छ, नेपाल आमाहरु दिदीबहिनीहरु दिनढाडै बलत्कार देखि सबै कुरा न्याय नपाएर पिछडिएको छ। भाइचारा पाटीहरु घमण्डले पिछडिएको छ, अन्य देशको तुलनामा किन सोच्दैन होला भन्ने मलाई गहिरो सोच आउँछ किन दमन शोषण गर्दछौं साच्चिकै यसरी हाम्रो देश कहिल्यै परिवर्तन हुन सक्दैन कुनै हालतमा पनि यस्तै गलत सोच स्वास्थ सोच मात्र भयो भने कयौं पुस्ताले पनि देश परिवर्तन गर्न सक्दैनन्। अन्य देशमा आमामममममम कति राम्रो समृद्धि देशहरू छन।अन्य मुलुकहरू, सर्वप्रथम सोभियत सङ्घ र अमेरिका उत्तर कोरिया चीन लगायत कयौं देश परिबर्तन भएको छ निःस्वार्थ मद्दतको फलस्वरूप यसको विकास हुँदै छ हाम्रो चाहिँ नेपालमा कस्तो खालका भाइरस छन भने अगाडि पछाडि पिडीलाई बिगार्ने व्यवस्था छ क्षा घृणित छन हाम्रो देश चलाउने मान्छेहरु अलिकति पनि लाज घिण छैन।
हाम्रो देश सफल हुनाको लागि नेपाल कम्युनिस्ट पाटीलाई जनताले साथ सपोट अझैसम्म दिएको पनि छ अझैसम्म दिनुपर्छ। प्रयत्न सफल हुनका लागि हाम्रा मजदुरहरूले एकले अर्कोसँग प्रतिस्पर्धा गर्नुपर्छ र झन्झन् धेरै झन् छिटो, झन् राम्रो र झन् बढी मितव्ययी ढङ्गले उत्पादन गर्न प्रयास गर्नुपर्छ, श्रम–अनुशासन पालना गर्नुपर्छ र आफ्नो उद्योगधन्दाको प्रबन्धमा जाँगरिलो भई भाग लिनुपर्छ । हामीले फजुल खर्च र हिनामिनाको विरोध गर्नुपर्छ र हाम्रा कार्यकर्ताहरू साँच्चिकै मेहनती, मितव्ययी, इमानदार र निष्कपट हुनुपर्छ र उनीहरूले मजदुरहरूसित मिलेर श्रममा भाग लिनुपर्छ ।
हाम्रो नेपाल कम्युनिस्ट पाटीले जसरी पनि नेपाली जनतासामु हाम्रा किसानहरूलाई जमिन दिइएको छ र उनीहरूको जीवनमा आंशिक सुधार भएको छ । तर, उत्पादन पद्धति अझसम्म तितरबितर र पिछडिएको छ । त्यसैले अझसम्म उपज त्यति बढेको छैन र जीवनका अवस्थाहरूमा अलि मात्र सुधार भएको छ । हाम्रो गाउँले इलाकामा कार्य–विनिमय दल र सहकारी संस्थाको स्थापना गर्ने आन्दोलनलाई व्यापक र दह्रो रूपले अघि बढाइनु पर्छ, जसले गर्दा उत्पादनमा ठोस बृद्धि गर्न सकियोस् र उनीहरूको अवस्थामा सुधार हुन सकोस् । तसर्थ, पार्टीको उद्देश्य प्राप्त गर्नका लागि प्रयास गर्नु, मजदुरवर्ग र श्रमजीवी जनताको इमान्दारीपूर्वक सेवा गर्नु र कहिल्यै ढुलमुल नहुनु क्रान्तिकारी नैतिकता हाम्रो हुनुपर्छ हाम्रो पाटी भित्र अनि मात्र देश र जनताले पुर्णरुपमा साथ दिनेछन्।
पार्टी र श्रमिक युवा संर्घष धेरै जसो हामी तल्लो कमिटी सदस्य साथीहरू र आदारणीय कार्यकर्ताहरूले महत्त्वपूर्ण काम गरेका छन् । तर, कसै–कसैले गरेका छैनन् । तिनीहरू गलत ढङ्गले के सोच्छन् भने नेपालको उत्तरमा दछिन दायाँबायाँ उपनिवेशवादी र सामन्तहरूबाट मुक्ति पाइसकेको नहुनाले, क्रान्ति सफलतापूर्वक पूरा भएको छैन । त्यसैले केही मानिस तिनीहरूले व्यक्तिवादलाई स्वार्थबाद आफूभित्र हुर्कन दिन्छन् । मोजमज्जा र आरामको माग गर्छन् र सङ्गठनले सुम्पेको काम गर्नुको सट्टामा आफ्नै काम गर्न चाहन्छन् । तिनीहरू उच्च पद चाहन्छन् । तर, जिम्मेदारी पन्छाउँछन् । तिनीहरूको लडाकुपना र शक्ति बिस्तारै–बिस्तारै कमजोर हुन जान्छ र त्यस्तै तिनीहरूको क्रान्तिकारी साहस र उच्च गुणहरू पनि कमजोर हुन जान्छन् । उनीहरू के बिर्सन्छन् भने क्रान्तिकारीको मुख्य कसी नै पार्टी र क्रान्तिको निम्ति जीवनभर सङ्घर्ष गर्ने उसको अठोट हो तर मात्र गलत सोच गलत भावना गलत निति नियममा चल्नेलाई हाम्रो पाटी नराम्रोसँग कारबाही गर्नुपर्छ अनि मात्र हाम्रो पाटी सक्तीशाली हुनेछ।
हामीले के बुझनु पर्छ भने अहिलेसम्म हामीले प्राप्त गरेका सफलताहरू हजारौँ लिग लामो बाटोमा पहिला पाइलाहरू मात्र हुन् । हामी अझ अघि बढ्नुपर्छ, क्रान्तिले अरू प्रगति गर्नुपर्छ । नत्र भने हाम्रो अवनति हुनेछ र हामीबाट प्राप्त गरिएका सफलताहरूलाई दरिलो र विकसित पार्न सकिँदैन । समाजवादतर्फ अघि बढ्नका लागि, हामीले लामो र कठिन सङ्घर्ष चलाउनुपर्छ । हाम्रो साथमा क्रान्तिकारीहरू हुनुपर्छ, किनभने क्रान्तिको विरोध गर्ने शत्रुहरू अझसम्म विद्यमान छन् ती मान्छेलाई अनिवार्य कारबाही गर्नुपर्छ।
पाटी भित्र तीन किसिमका शत्रुहरू:
१)पुँजीवाद र साम्राज्यवाद असाध्य खतरनाक शत्रु हुन् ।
२)पिछडिएका बानी र परम्पराहरू पनि ठूला शत्रु हुन् । तिनीहरूले क्रान्तिको प्रगतिमा कपटी ढङ्गले बाधा दिन्छन् । यद्यपि हामीले तिनीहरूलाई दबाउन सक्दैनौ, तर होसियारी तथा लगनका साथ र लामो अवधिमा तिनीहरूलाई हाम्रो पाटीले अनिवार्य ध्यानाकर्षण दिने त्यस्ता दलाललाई सत्यको आवाजले सच्याउन खोज्नु पर्छ ।
३)तेस्रो शत्रु व्यक्तिवाद हो, निम्न पुँजीवादी मनोवृत्ति हो, जुन हामी प्रत्येकभित्र अझसम्म लुकेर रहेको छ । असफल होस् या सफल, यसले आफ्नो टाउको उठाउने मौका ढुकिरहेको छ । यो माथि उल्लेखित दुई खालका शत्रुहरूको सहयोगी हो यस्ता दलाललाई अनिवार्य पाखा लगाउनुपर्छ।
तसर्थ, जस्तोसुकै परिस्थितिमा पनि सबै शत्रुहरूका विरुद्ध दृढतापूर्वक सङघर्ष गर्नु, आफ्नो चनाखोपन कायम राख्नु, लड्न तयार रहनु र झुक्न तथा आफ्नो शिर निहुराउन इन्कार गर्नु, क्रान्तिकारी नैतिकता हुन् । यसो गरेर मात्र हामीले शत्रुलाई हराउन सक्छौं र आफ्नो क्रान्तिकारी काम पूरा गर्न सक्छौं । आफ्नो सही नीति र एकीकृत बैज्ञानिक सामाजबाद नेतृत्वद्वारा नै हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण जनतालाई समाजवादतर्फ
नेतृत्व गर्न सक्छ ।
कम्युनिस्ट भित्र कहिल्यै पनि घमण्ड गर्नु हुदैन देश र जनताको लागि बिश्वासीलो काम गर्नुपर्नेलगायतका हरेक यो एकता नभएमा, हामी ‘बाजा एक तरिकाले बज्ने र बाँसुरी अर्को तरिकाले बज्ने वाद्यवादन’ जस्तो हुने छौँ । हाम्रा लागि जनताको नेतृत्व गर्नु र क्रान्ति गर्नु सम्भव हुने छैन ।
केही मान्छे कायर् पलायन भइसकेका छन त्यस्ता व्यक्तिवादले गर्दा नै जनता बिश्वास मान्न छोडेका छन ।
त्यो व्यवस्थामा ती कामरेडहरूले आफूखुसी गर्ने र पार्टी सङ्गठन र अनुशासनको विपरीत जाने गरेका छन् । जानाजानी होस् वा नजानेर, उनीहरूका कामहरूले पार्टीको प्रतिष्ठालाई नोक्सान पार्छन्, पार्टीको काममा वाधा हाल्छन् र क्रान्तिको अग्रगतिलाई रोक्छन् ।
हाम्रो पार्टीका सबै नीति र प्रस्तावहरूको उद्देश्य जनताको हितको सेवा गर्नु हो । त्यसैले, हामी पार्टी सदस्यका लागि क्रान्तिकारी नैतिकता जस्तोसुकै अप्ठ्याराहरू भए पनि ती नीति र प्रस्तावहरूलाई दह्रोसित कार्यान्वित गर्नुमा र जनताका लागि उदाहरण पेस गर्नुमा रहेको हुन्छ । हरेक पार्टी सदस्यले जनता र पार्टीप्रति आफ्नो जिम्मेवारीको भाव उँचो पार्नुपर्छ । उसले व्यक्तिवादबाट आफूलाई जोगाउनु पर्छ र त्यसकोे दृढ विरोध गर्नुपर्छ।
हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताका साझा हितहरूको प्रतिनिधित्व गर्छ ।
तर, कुनै समूह र व्यक्तिका निजी हितहरूको प्रतिनिधित्व गर्दैन । यो कुरो सबैलाई थाहा छ । मजदुरवर्गले आफूलाई मुक्त पार्न मात्र होइन, तर थिचोमिचो र शोषणवाट मानव जातिलाई मुक्त पार्न पनि सङ्घर्ष गर्छ । त्यसैले तिनीहरूका हित र जनताका हितहरू एउटै छन् ।
हामी तल्लो कमिटी पार्टी सदस्यले पार्टीका नाउँमा, मजदुरवर्ग र श्रमजीवी जनताका हितहरूको प्रतिनिधित्व गर्छ । त्यसैले उसको स्वार्थ पार्टी र वर्गको स्वार्थभन्दा बाहिर होइन, बरु त्यसभित्र पर्दछ । पार्टी र वर्गका लागि प्राप्त हुने सफलता र विजयको अर्थ लडाकुहरूका लागि सफलता र विजय हो । पार्टी र वर्गवाट छुट्टै रहेर कुनै पनि व्यक्तिले जतिसुकै प्रभावशाली भए पनि, केही चीज प्राप्त गर्न सक्दैन । पार्टी सदस्यका लागि, क्रान्तिकारी नैतिकता सारा परिस्थितिमा पार्टीको हितलाई सबभन्दा माथि राख्नुमा रहेको छ । पार्टीको हित र व्यक्तिको हित बाझिन गएमा पार्टी–हितको पक्षमा व्यक्तिको हितलाई एकदमै तल्लो हामी कमिटीले त्याग्नुपर्छ, नेताहरूले भनेको हामीले मान्नुपर्छ नेता गलत बाटो लागेपछि हामीले दरो आलोचनात्मक ढङ्गले सच्याउने बाटो दिनुपर्छ।
आफूलाई व्यक्तिवादवाट मुक्त नगरेको हुनाले नै कुनै–कुनै पार्टी सदस्यहरू अझ पनि पार्टीप्रति आफ्ना सेवाहरूको घमण्ड गर्छन् र सो सेवाका लागि पार्टीको कृतज्ञताको दाबी गर्छन् । तिनीहरू कृपा, सम्मान, पद र विशेष धिकार पाउन चाहन्छन्। आफ्नो इच्छा पूरा नभएमा, तिनीहरूको ‘भविष्य’ छैन र तिनीहरूलाई ‘बलि चढाइएको’ छ भन्ने ठान्छन् र पार्टीबाट बिस्तारै बिस्तारै हटेर जान्छन् ।
अझ खराब त के छ भने तिनीहरू यसका नीतिहरू र अनुशासनलाई भित्रैबाट ध्वस्त पार्छन् । भूमिगत सङ्घर्ष र प्रतिरोध युद्धका अवधिमा धेरै कार्यकर्ता र जोताहाहरूले वीरतापूर्वक आफ्नो जीवनको आहुति दिएका छन् । धेरै श्रमवीर र सर्वोत्तम मजदुरहरूले उत्पादन बढाउन सकभर गरेका छन् । ती कामरेडहरूले कहिल्यै पद र सम्मान मागेका छैनन्, पार्टीबाट धन्यवादको माग गरेका छन् ।
हाम्रो पार्टीको जनु राम्रो चरित्र छ र यसबाट लाखौं हामी सदस्यहरू छौ । मुलुकको परिस्थितिले गर्दा अधिकांश पार्टीका सदस्यहरू निम्न–पुँजीपतिवाट आएका छन् । यसमा कुनै आश्चर्यको कुरो छैन । सुरुमा, पुँजीवादी विचारधाराको प्रभाव परेर, केही पार्टी सदस्यहरूको अडानमा दह्रोपनाको अभाव हुन सक्छ, उनीहरूको दृष्टिकोण भ्रमात्मक हुन र उनीहरूको सोचाइ बिलकूल गलत हुन सक्छ । तर, तिनीहरू क्रान्ति र प्रतिरोध–युद्धमा खारिएका छन् भन्ने तथ्यले गर्दा हाम्रो पार्टीका सदस्यहरू मुख्य रूपमा असल लडाकु हुन् र पार्टी र क्रान्तिप्रति इमान्दार छन् अहिलेको एकदमै बुझ्न ध्यान गर्न महत्त्वपूर्ण छ।
ती कामरेडहरूलाई के थाहा छ भने गल्ती गर्ने पार्टी सदस्यहरूले जनतालाई गलत बाटोमा लैजाने छन् । त्यसैले तिनीहरू समयमै आफ्ना गल्तीहरूलाई सच्याउन तयार हुन्छन् र स–साना गल्तीहरूलाई ठूलो गल्तीमा बढ्न दिँदैनन् । तिनीहरूले आलोचना र आत्मालोचनालाई इमान्दारीपूर्वक व्यवहारमा प्रयोग गर्छन् ।
यो क्रान्तिकारी नैतिकताको अनुरूप छ । धेरै वर्षको आफ्नो भूमिगत क्रियाकलापको बेलामा, हाम्रो पार्टीले उपनिवेशवादीहरूको कठोर दमन खप्नु पर्यो र त्यसैले असङ्ख्य कठिनाइ र खतरा भोग्नुपर्यो । तर, पनि पार्टी दिन–प्रतिदिन विकसित र बलियो हुँदै गयो अनि त्यसले क्रान्ति र प्रतिरोध–युद्धलाई विजयसम्म बढायो । यो आलोचना र आत्मालोचनाको तिखो हतियारको प्रभावकारी प्रयोगले गर्दा भएको हो ।
तर अझसम्म केही हाम्रो पार्टी सदस्यहरू यस्ता छन्, त्यलाई जसरी पनि सच्याउनु पर्छ, जो व्यक्तिवादलाई हटाउन असमर्थ भएकाले हठी र घमण्डी छन्, र आफ्नो खुबीको तारिफ गरिरहन्छन् त्यस्तालाई पाखा नियन्त्रण गर्नुपर्छ । केही तिनीहरू अरूको आलोचना गर्छन् र अरूले आफ्नो आलोचना गरेको मन पराउँदैनन् । तिनीहरू आत्मलोचनालाई हटाउँछन् र बिना इमान्दारी र बिना गम्भीरताले त्यसलाई व्यवहारमा प्रयोग गर्छन्।तिनीहरू आफ्नो मुख रातो होला र आफ्नो बेइज्जत होला भनेर डराउँछन् । तिनीहरूले जनताको रायप्रति ध्यान दिँदैनन् र गैर–पार्टी कार्यकर्ताहरूलाई हेला गर्छन् । तिनीहरू के बुझ्दैनन् भने आफ्नो काममा कुनै गल्ती नै नगर्नु गाह्रो छ ।
हामीहरू सम्भवतः गल्तीहरूदेखि डराउँदैनौं, बरु त्यसलाई सच्याउन, हामीले जनताद्वारा गरिने आलोचनामा ध्यान दिनुपर्छ र इमान्दारीपूर्वक आत्मालोचना गर्नुपर्छ । नत्र भने हामी पछि पर्नेछौं र हाम्रो अवनति हुनेछ, जसले गर्दा जनताले हामीलाई पन्छाउने छन् । यो केही केही कोही कोही व्यक्तिवादको अनिवार्य परिणाम हो यसलाई पनि हाम्रो पाटीले अझै पनि निग्रानी गर्नुपर्छ
एकीकृत बैज्ञानिक समाजबाद हुदै माक्र्सवाद लेनिनवादको अध्ययन गर्नुको अर्थ त्यस भावनालाई सिक्नु हो, जुन भावनाले मानिसले सबै चीजहरूसित र आफूसित व्यवहार गर्नु पर्छ । यसको अर्थ हो हाम्रो देशको व्यावहारिक अवस्थामा रचनात्मक ढङ्गले लागू गर्नका लागि सर्वव्यापी माक्र्सवादी—लेनिनवादी सत्यहरूको अध्ययन गर्नु । हामीले कामलाई ध्यानमा राखेर अध्ययन गर्नुपर्छ । सिद्धान्तले व्यवहारसित हातमा हात मिलाएर अगाडि बढ्नुपर्छ अनि मात्र अनिवार्य नेपाली राजनीति नेपाली समाज ।
पाछीको हित समाजको हितसित घनिष्ट रूपले गाँसिएको हुन्छ । ती दुईबीच कुनै अन्तर्विरोध भएमा, क्रान्तिकारी नैतिकताले के अपेक्षा गर्छ भने व्यक्तिको हितले सामूहिक हित सामु समर्पण गरोस् । क्रान्तिको निरन्तर प्रगति हुन्छ । पार्टीले पनि निरन्तर प्रगति गर्छ र क्रान्तिकारीले पनि निरन्तर प्रगति गर्नुपर्छ र गरिरहनु पर्छ । क्रान्तिकारी आन्दोलनमा लाखौँ जनता संलग्न हुन्छन् । क्रान्तिकारी काममा हजारौँ ज्यादै जटिल र कठिन कामहरू समावेश छन् । सारा जटिल परिस्थितिहरूको मूल्याङ्कन गर्न, अन्तर्विरोधलाई स्पष्टसित देख्न विभिन्न समस्याहरू ठीकसित समाधान गर्न सक्षम हुनका लागि हामीले माक्र्सवाद–लेनिनवादको अध्ययन गर्न प्रयास गर्नुपर्छ । यसो गरेर मात्र हामीले आफ्नो क्रान्तिकारी नैतिकतालाई दरिलो पार्न सक्छौं, दह्रोसित आफ्नो अडानलाई कायम राख्न सक्छौं, आफ्नो सैद्धान्तिक र राजनीतिक स्तर उठाउन सक्छौं र पार्टीद्वारा आफूलाई सुम्पिएका कामहरू पूरा गर्न सक्छौं। हाम्रो देशमा सबैभन्दा बिश्वासीलो नेताको रुपमा आदारणीय बिप्लबलाई साथ दिनुपर्ने हुन्छ माथिल्लो नेतृत्व देखि हामी तल सदस्यसम्म अनि मात्र नेपाली जनताको हितको निम्ति सफलता हुनेछौं ।
प्रतिक्रिया दिनुहोस