चैत्र २५, रुकुम । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पश्चिम रुकुम पुगेका छन् । ३२औं जनआन्दोलन दिवसका सन्दर्भमा नेता जनार्दन शर्मा सहित रूकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् ।
कार्यक्रममा बृहत जनताको सहभागिता देखिएको छ ।
हेर्नुहोस तस्बिरहरु
प्रतिक्रिया दिनुहोस