दाङमा २१ दिने शिशुमा कोरोना संक्रमण

फाइल तस्बिर

बैशाख २१, दाङ । दाङमा २१ दिने शिशुमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।

सोमबार नै घोराही उपमहानगरपालिका १५ कै एक महिनाका अर्का शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको थियो।

२१ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको