माघ २१, दाङ। लुम्बिनी प्रदेश सरकारले बितेको ३ वर्षमा ५९ वटा कानुन बनाएको छ । प्रदेश सभाले कानुन निर्माण समिति गठन गरी कानुन निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको थियो ।
सरकारको स्थापना संगै प्रदेश सभाले कानुन निर्माणको कामलाई तिव्रता दिएको हो । पहिलो बर्षलाई कानुन निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेश सभालाई सोहि अनुसार कार्य अघि बढाएको हो ।
पछिल्नो समय भने कोरोना माहामारीका कारण प्रदेश सभाको गतिविधिले गति लिन नसकेकै कारण अझै दर्ता भएका कतिपय विधेयक पास हुन बाँकी रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस