आज सुनको मूल्य कति ? हेर्नुहोस्


असार १६, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला १ सय रुपैंयाँले गिरावट आएको छ ।

सोमबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २०० रुपैयाँ काय भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।

२०७७ असार १६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको