धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का


जेठ १७, काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।

९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का महसुर गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनएको छ ।

भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको जनाइएको छ ।

२०७७ जेष्ठ १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको