आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस्


साउन १४, काठमाडौं | नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ | आज सुन प्रतितोला ९८ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ |
मंगलबार प्रतितोला ९८ हजार २ रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले बढेर ९८ हजार ५ सय पुगेको हो | जुन हालसम्मकै उच्च हो |

बुधबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ | चाँदी आज प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मगलबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कोरोबार भएको थियो |

२०७७ श्रावण १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको