यस्तो आजको सुन-चाँदीको बजारभाउ


असार १५, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आइतबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो |

चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको