मदिरा आयातमा प्रतिबन्ध


चैत १६, काठमाडौं । सरकारले मदिरा आयातमा रोक लगाएको छ ।

आइतबार मन्त्रिपरिषदको बैठकले मदिराको आयातमा पूर्ण रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थतन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

उनका अनुसार सरकारले केराउ, सुपारी, मरिच तथा छोकडा जस्ता वस्तुको आयातमा पनि सरकारले रोक लगाउने निर्णय गरेको छ।

१६ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको