सन्दीप लामिछानेलाई कोरोना संक्रमण


मङ्सिर १३, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सन्दीपले सामाजिक सञ्जाल फेसबूकमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेनमा बसेको उनले बताएका छन् ।

 

१३ मंसिर २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको