दाङमा एक युवाद्धारा आफै घाँटी रेटी आ’त्मह’त्याको प्रयास


असोज १२, दाङ । घोराहीका एक युवाले श्रीमतीसंगको वि’वाद पछि आफ्नो घाँ’टी आँफै रे’टेर आ’त्मह’त्याको प्रयास गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १२ बग्या निवासी २७ बर्षीय श्याम नेपालीले आइतवार बेलुका श्रीमतीसंग फोनमा वि’वाद पछि आफै घाँ’टी रे’टेर आ’त्मह’त्याको प्रयास गरेको प्रहरीले बताएको छ ।

नेपालीको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतवार बेलुका ६ बजेतिर नेपालीले घरबाहिर रहेकी श्रीमतीसंग फोनमा झ’गडा भएको र त्यसपछि उनी आवेशमा आएर च’क्कुले आफ्नो घाँ’टी आफै रेटे’र आ’त्मह’त्याको प्रयास गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काकाले जानकारी दिए ।

विहान पनि नेपालीले श्रीमतीसंग घरमै वि’वाद गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । नेपालीको घाँ’टीमा च’क्कुले ग’हिरो घा’उ ख’त लागेको प्रहरीले जानकारी दिएको छ ।

 

२०७७ आश्विन १२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको