प्रदेश नम्बर १ का मुख्यमन्त्रीविरुद्ध मु’द्दा दायर


फागुन १६, काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईवि’रुद्ध जिल्ला अदालत काठमाडौंमा मु’द्दा दायर भएको छ ।

दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मु’द्दा दायर गरेकी हुन् ।

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मु’द्दामा उल्लेख छ ।

मुख्यमन्त्री राईले आफूलाई यौ’न दु’व्यव’हारका साथै घरेलु हिं’सा गरेको आरोप उनको छ । राईवि’रूद्ध मु’द्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ ।

२०७६ फाल्गुन १६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको