माघ १४, काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले मंगलबार सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
प्रतिक्रिया दिनुहोस