कोरोना रोकथामका लागि खटिने सेनालाई प्रधानसेनापतिका १० निर्देशन


चैत १४, काठमाडौं । कोरोना भाइरस(कोभिड-१९)को रोकथाम, नियन्त्रण तथा प्रतिकार्यमा खटिने सैनिक जवानलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले १० बुँदे निर्देशन दिएका छन्।

विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस फैलिन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ पालना गराउनका लागि आवश्यक परेका ठाउँमा नेपाली सेना परिचालन भएको छ।

प्रधानसेनापति थापाले शुक्रबार दिएका १० निर्देशनमा व्यक्तिगतरुपमा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्ने, एकअर्काबीच कम्तिमा पनि डेढ मिटरभन्दा बढी दूरी कायम गर्ने, जनतालाई सहयोगको आत्मविश्वास दिलाउनेलगायतका छन्।

यस्ता छन्, प्रधानसेनापति थापाले दिएका १० निर्देशन:

१४ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको