लोकतान्त्रिक दलभित्रको बहस र मतभेद सामान्य विषय हो। विधिको शासन, खुलापन, स्वतन्त्रता र कानूनी शासन हुनुपर्छ । आन्तरिक बहस र विवादकै बीच निस्कने समाधानले नै लोकतान्त्रिक पार्टीलाई गतिशील र चलायमान बनाउने हो।
तर नेपालमा वादविवाद र बुद्धिविलास जुन अर्थमा गरिए पनि राजनीति दस्तावेज र राजनैतिक नेता हरुको भनाइ कार्यसंग भने तालमेल मिलेको छैन।
जब हामी स्वतन्त्र भन्छौं, यसको अर्थ हामी चाहन्छौं, प्रत्येक देश अर्को देशको जबरजस्ती आक्रमणबाट आफ्नो देशको सार्वभौमिकताको संरक्षक गर्न सक्षम हुन् भन्ने हो । राष्ट्रिय स्तरको स्वतन्त्रता भनेको सुशासन हो । जसले हरेक देशका नागरिकहरूलाई आधारभूत मानवअधिकार र स्वतन्त्रताको प्रत्याभूत लिन सक्ने वातावरण सुनिश्चित गर्न सकोस् भन्ने हो।
‘मरिच आफ्नै गन्दले चाउरी पर्छ’। आफुसंग नभएका कुरालाई लिएर गुनासो मात्र गरिरहनुको सट्टा, आफुसित भएको कुरामा सन्तोष प्राप्त गर्ने सामर्थ्य मान्छेमा भएको भए, यो संसार कति सुन्दर र आनन्दित हुन्थ्यो होला !
तर, सत्तारुढ दलकै सरकारले स्वीकार गरिसकेको र अन्तिम कार्यान्वयनमा जाँदा सक्रिय विवाद शुरु हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालकै योजना र प्राथमिकतामा दिन लागिएको सहायता अहिले फेरि विवादमा तानिएको छ । अहिले एमसीसी अनुदान आईपीएसकै एक अंग भएकाले स्वीकार गर्न हुदैन।
एमसीसी नेपालको असंलग्न विदेश नीतिका विरुद्ध रहेकाले स्वीकार्न गर्न हुदैन विरोधमा बहस गर्ने नेताहरुले बताएका छन् । उनीहरुको भनाइमा यो चीन, उत्तर कोरिया र रुसविरोधी अमेरिकी रणनीति हो । रूपमा एकता कार्यमा अनेकता भनेझै अमेरिकी विदेशमन्त्री माइक पम्पेओ सन् २०१८ जुलाई ३० मा ‘अमेरिकी चेम्बर अफ कमर्श’ले आयोजना गरेको ‘इण्डो प्यासिफिक बिजनेश फोरम’मा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले व्यक्त गरेको विचार अनुसार जब हामी इण्डो–प्यासिफिकमा खुला भन्छौं, यसको मतलब सबै राष्ट्रहरुको समुद्री र हवाई मार्गमा स्वतन्त्र र खुला पहुँच हुनुपर्छ भन्ने हो ।
हामी भौगोलिक र समुद्रिक विवादहरूको शान्तिपूर्ण समाधान चाहन्छौं । यो अन्तर्राष्ट्रिय शान्तिका लागि र प्रत्येक देशको आफ्नै राष्ट्रिय उद्देश्यहरूको लागि महत्त्वपूर्ण छ । आर्थिक दृष्टिले खुल्ला भनेको निष्पक्ष र पारस्परिक व्यापार, खुला लगानी वातावरण, राष्ट्रहरूबीच पारदर्शी सम्झौता र क्षेत्रीय सम्बन्ध गाँस्नका लागि कनेक्टिभिटी हो । यो नै क्षेत्रीय दिगो विकासको मार्ग हो । ललिपप सारै मीठो गरि बाढेको छ।
जब मानिस हतास हुन्छ तब उस्ले गर्ने कार्य पनि त्यही अनुरुप गर्ने गर्दछ। खुल्ला मन्चबाट नै खुलेयाम पाँच हजार मान्छे मारेको जिम्मा लिने अभिव्यक्ति दिने नेतालाई नेपालको कानुनमा छुट छ तर ब्याबिचारको मुद्दा खेप्ने ब्यक्ती जेल चलान हुन्छ लोकतन्त्रमा । त्यही मानसिक हतासमा पुगेको अमेरिकी नीति नेपाल माथी जालझेल गर्दै सहयोगको नाममा गोटि चाल्दैछ । आज भोली मलाइ लास्टै रिस मात्रै उठछ, दुख पाउनलाइ होला । हे जे सुकै होस, भाते जिन्दगीमा ।
प्रतिक्रिया दिनुहोस