रोल्पाका एक पुरुष र महिला अफि’मसहित दाङबाट प’क्राउ


असोज १०,  दाङ । दाङबाट रोल्पाका एक महिला र पुरुष अफि’मसहित प’क्राउ परेका छन् ।

दाङको तुलसीपुर स्थित गुम्राह चोकबाट ५ किलो अबै’ध ला’गुऔ’षध अ’फिमसहित प’क्राउ परेका हुन् । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको साविक थबाङ गाविस–५ निबासी ४६ बर्षका कर्मकुमार बुढा र उनको श्रीमती ४६ बर्षकी राजकुमारी रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष प्रहरीको टोलीले तुलसीपुर -६ गुम्राह चोकबाट शुक्रबार राति पौने ८ बजे प’क्राउ गरेको प्रवक्ता खड्काले जानकारी दिए ।

प’क्राउ परेकालाई अबैध ला’गुऔ’षध ओसारपसार सम्बन्धी मु’द्दा चलाईने प्रहरीले जानकारी दिएको छ । अ’फिमको मूल्य बजार हेरेर प्रति किलो २ लाख देखि ३ लाख रुपैयाँसम्म रहेको प्रहरीले बताएको छ ।

२०७७ आश्विन १०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको