चितवनमा बाघको आ’क्रमणबाट एक जनाको मृ’त्यु

फाइल तस्बिर

असोज १०, चितवन । चितवनमा बा’घको आ’क्रमणबाट एक पुरुषको मृ’त्यु भएको छ ।

वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बा’घको आ’क्रमणबाट शनिबार बिहान मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बा’घले आ’क्रमण गरेको थियो ।

अहिले पनि बा’घ र श’व एकै ठाउँमा रहेकाले बा’घलाई डा’र्ट गरेर श’व निय’न्त्रणमा लिने प्रयास भइरहेको छ ।

इलाका प्रहरी कार्यालय गीतानगर र स्थानीय सो स्थानमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।

२०७७ आश्विन १०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको