‘डान्सिङ विथद स्टार्स नेपाली’मा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध


असोज १०, काठमाडौँ । हिमालय टेलिभिजनमायहीअसोज २ गतेदेखि सुरु भएको डान्सिङ विथद स्टार्स नेपाली रियालिटी शोमाभायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ ।

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसीप्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागिप्रतिस्पर्धा गर्नेछन् ।

सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।

१० आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको