सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको ९६ हजार नाघ्यो


साउन ११, काठमाडौं | पछिल्लो केहि समय यता नेपालमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम राख्न थालेको छ | आइतबार पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ | शुक्रबार एकैदिन ९५ हजार ८ सय रुपैयाँमा कोरोबार भएको सुन आइतबार ५ सयले बढेर ९६ हजार ३ सय कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा यो मुल्य हालसम्मकै उच्च हो | यस्तै चाँदी आज प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७७ श्रावण ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको