भ्रष्टाचारीलाई खुकुरीको धम्की


राजा बगर- दुबई
दशकै देखिको राजनीतिक अस्तिरता कारण जनताको आवाज बिभिन्न कलाकाहरुले विभिन्न माध्यम देखि राजनीति कर्मी माथी सांगीतिक हमला गर्न थालेका छ्न ।

केहि महिना अघि पनि राज्यलाइ झस्काउने गीत बजारमा आएको थियो त्यो गीत लाई सरकारले पचाउन नसकी प्रतिबन्ध नै लगायो ।

त्यस्तै भर्खरै बजारमा नवीन पौड्यालको “लेउ खुकुरी लेउ” भन्ने गितले पनि देशको अस्थिरतालाइ उजागर गरि राजनीतिक कर्मिहरुलाइ आफ्नो नैतिक धरातलमा उभिएर देश बिकास गर्न सुझाव दिएको छ ।

भस्ट्रचार राज्यको क्यान्सर हो!देशलाइ भस्ट्रचारको क्यानसरमा डुबाउने नेताहरुलाइ पाखा लहाउन सकिएन भने जतिसुकै समृद्ध देशको नारा लगाए पनि राज्यले नौलो मुहार फेर्ने सपना साकार कहिल्यौ पूरा हुदैन ।

पौड्यालको गितको आसय पनि त्यही हो ।

पाल्पा जिल्लामा जन्मिएका पौडेलका धेरै गितहरु सामाजिक, देशभक्ती र यथार्थमा आधारित छन ।

२०७७ कार्तिक ९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको