शर्मिला गुरुङको तिज गित ‘जलुका’ सार्वजनिक।


काठमाडौं । दुइ दशकदेखि नेपालि गित संगीतलाई निरन्तर न्याय दिदै दर्शकको मन मुटुमा बस्न सफल गायिका शर्मिला गुरुङ्गले नेपालि समाजमा घट्ने तितो यथार्थ घटनाको परिकल्पना गर्दै ‘जलुका’ बोलको तिज गीत बजारमा ल्याएकी छिन् ।

बरिष्ठ गायिका गुरुङले आफ्नै लय, शब्द, संगीत र स्वरमा मौलिक गीत ‘जलुका’ सार्बजनिक गरेकी हुन् ।
दिनप्रतिदिन तीज गीतमा मौलिकता हराउँदै गएको बेला गुरुङले भने हरेक बर्ष नेपालि चेलीहरुको सुख, दुख साथै तीजको मौलिकतालाई आफ्ना गीतमा प्रस्तुत गर्दै आइरहेकी छिन् ।

यस बर्षको उनको तीज गीतले एउटा नारीलाई घर परिवारले दिने पिडाले गर्दा चेलीहरुको चाड तीजमा निस्वार्थ मायाको छहारी आमा, बुवालाई भेट्न नपाएको पीडा पोखेकी छिन् ।
हेर्नुस भिडियो

१० श्रावण २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको