राजपाका सांसदहरुले १५ दिनको तलब कोरोना कोषमा जम्मा गर्ने


चैत १२, काठमाडौं । सरकारले गठन गरेको कोरोना कोषमा राष्ट्रिय जनता पार्टीका संघीय सांसदहरुले पनि १५ दिनको तलब जम्मा गर्ने भएका छन्।

पार्टीका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको तर्फबाट महासचिव केशव झाले सूचना प्रकाशित गरेका छन्।

संसदीय दलको कर्मचारी र पार्टीको कर्मचारीहरु सबै सेल्फ क्वारेन्टाइनमा रहेकोले लिखित विज्ञप्ति भने जारी गर्न नसकिएको बताइएको छ।

२०७६ चैत्र १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको