सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कति पुग्यो ? हेर्नुहोस्


साउन ९, काठमाडौं | नेपाली बाजारमा सुनको मूल्यले आजपनि नया रेकर्ड कायम गरेको छ | बिहिबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मूल्य शुक्रबार एकैदिन १३ सयले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो |

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहिबार ११ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ९८६ कायम भएको महासंघले जनाएको छ ।

२०७७ श्रावण ९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको