गंगादेव गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


असार १०, रोल्पा । गंगादेव गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आठौ गाउँ सभाद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजानिकरण एबं बजेट पेश कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्य कार्यक्रमलाई दिएको गाँउपालिकाका अध्यक्ष बिर बहादुर खत्रीले बताए । त्यसपछि कृषि कार्यक्रमलाई महत्व दिएको उनले पोष्टपाटीलाई बताए ।

गंगादेव गाउँपालिकाको नीति तथा कार्यक्रम १० गते बुधबार (आजै) सानडाँडामा रहेको सभाहलमा सार्बजानिक हुने तयारि भएको अध्यक्ष खत्रीले बताए ।

१० असार २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको