थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या कति पुग्यो


जेठ ११, काठमाडौं । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

२०७७ जेष्ठ ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको