सुनसान काठमान्डौ [फोटो फिचर]

चैत ११, पोखरा । कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

सरकारको निर्णयसँगै उपत्यका भित्रका जिल्लाहरु काठमान्डौ, भक्तपुर, ललितपुर क्षेत्रहरु सुनसान छन् । सडक रित्तो छन्, सबै पसलहरु बन्द छन् । सडकमा पानी, ख्याद्य लगायतका मालबाहक ट्रकहरु छिटपुटरुपमा देखिन्छन ।

सडकबाटोमा चेकपोष्टहरु खडा गरिएका छन् ।

हेर्नुहोस यस्ता छन् दृश्यहरु:

प्रतिक्रिया दिनुहोस