आयल निगममा खुल्यो जागिर, प्रबन्धकदेखि मिस्त्रीसम्म माग (विज्ञापनसहित)


माघ १०, काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ ।

निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ ।

त्यस्तै सहायक प्रबन्धक कम्प्युटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो ।

हेर्नुस विज्ञापन 

२०७६ माघ १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको