उपत्यकामा थपिए २७ सय २० कोरोना संक्रमित


कात्तिक ७, काठमाडौँ । काठमाण्डौ उपत्यकामा दिनहुँ संक्रमित थपिने क्रम जारी छ ।

देशभर थपिएका संक्रमित मध्य झण्डै ६० प्रतिशत उपत्यकाकै रहेका छन् र पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।
बाक्लो जनघनत्व रहेको राजधानीमा संक्रमितको चाप बढेसँगै आईसोलेसन र उपचारमा समेत समस्या उत्पन्न भईरहेको छ ।

७ कार्तिक २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको