यी हुन् राष्ट्रियसभाका विजयी उम्मेदवार [सुचीसहित]


माघ ९, काठमाडौं । राष्ट्रियसभाको बिहीबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

१८ पदका लागि भएको निर्वाचनका लागि ४५ जना प्रतिस्पर्धी थिए ।

यी हुन् विजयी उम्मेदवारहरुः

प्रदेश १

महिला- इन्दिरा गौतम

प्रदेश २

महिला- तुलसा दाहाल (नेकपा)
दलित- राधेश्याम पासवान (नेकपा)
अन्य- मृगेन्द्र यादव (राजपा)
अल्पसंख्यक- शेखरकुमार सिंह (राजपा)

बागमती प्रदेश

महिला- गंगा बेलवासे (नेकपा)

अन्य- वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेश

अन्य- नारायणकाजी श्रेष्ठ (नेकपा)

महिला- भगवती न्यौपाने

प्रदेश ५

महिला- विमला घिमिरे (नेकपा)
अपाङ्गता तथा अल्पशंख्यक– जगप्रसाद शर्मा (नेकपा)
अन्य– गोपाल भट्टराई (नेकपा)

कर्णाली प्रदेश

अन्य- माया प्रसाद शर्मा (नेकपा)
महिला- सुमित्रा बिसी (नेकपा)

सुदूरपश्चिम प्रदेश

महिला- शारदा भट्ट (नेकपा)
अन्य- तारामान स्वार (नेकपा)

हेर्नुस सुची 

 

२०७६ माघ ९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको