ए सरकार


ए मेरो सरकार हवाइ उडान सुचारु गरे हुन्छ
स्वास्थ्यमा कडाइ गरे covid19 कम हुन्छ !!

बिदेसमा अलपत्र मजदुर को दुर्दसा हेर्न सक्छौ
रित्तियका मजदुरहरु लाई फ्री टिकट दिए हुन्छ!!

नेपाली जनता कै कारण कोरोना बढेको ठोकेर भन्छु
जनता ले सहयोग नगरे अझ भयबह इस्थित हुन्छ!!

सरकारी नियम ९५% मात्र पालन गरिदिए जनताले
कोरोना रोकथाम ९५% ग्यारेन्टीका साथ हुन्छ !!

जहाँ जहाँ सरकारी नियम पालन गरेनन तेहा दुर्दसा हेर
स्वाथ्य जाँच दुरि कायम कडाइ गरे सन्कर्मण कम हुन्छ !!

  • लक्षमण जि सि
    पाल्पा, रामपुर नगरपालिका-४
५ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको