काठमाडौंमा पहिरिले पुरिएर एक युवकको मृत्यु


साउन ५, काठमाडौं । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको हो । गागलफेदी स्थित घट्टेखोलामा गएराति गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

५ श्रावण २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको