माघ ६, धनुकुटा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटामा एनजिओ र आइएनजिओलाई घर भाडामा नदिन चेतावनी दिएको छ ।
उक्त पार्टीका धनकुटा जिल्ला इन्चार्ज दर्शन किरातीले विज्ञप्ति जारी गर्दै यस्ता संस्थाहरुले देशलाई आर्थिक संकटमा धकेलेको उल्लेख गरेका छन् ।
हेर्नुस विज्ञप्ति
प्रतिक्रिया दिनुहोस