एनजिओ-आइएनजिओलाई घर भाडामा नदिन विप्लव नेकपाको चेतावनी


माघ ६, धनुकुटा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटामा एनजिओ र आइएनजिओलाई घर भाडामा नदिन चेतावनी दिएको छ ।

उक्त पार्टीका धनकुटा जिल्ला इन्चार्ज दर्शन किरातीले विज्ञप्ति जारी गर्दै यस्ता संस्थाहरुले देशलाई आर्थिक संकटमा धकेलेको उल्लेख गरेका छन् ।

हेर्नुस विज्ञप्ति 

२०७६ माघ ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको