माघ ५, काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । उनलाई २०७५ भदाै ३१ काे मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।
खरेलको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असन्तुष्टि जाहेर गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस