भदौ २, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ । मंगलबार सुनको मुल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच १३ सय ८० कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस