फेरी बढ्यो सुनको मूल्य, आज तोलामा लाख नाघ्यो !


भदौ २, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ । मंगलबार सुनको मुल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच १३ सय ८० कायम भएको महासंघले जनाएको छ ।

२०७७ भाद्र २,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको