कोरोना भाइरसले दिएको आँशु र पिडामा समर्पित जनबादी गायक मोहित श्रेष्ठको ‘कति गन्नु मृत्युहरु’


कति सुन्नु मृत्युहरु 

जनयुद्दले जन्माएका गायक मोहित श्रेष्ठले गायकको गित हाल विश्वब्यापी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरसले विश्व मानवजातिलाई दिएको आँशु र पीडा प्रति समर्पित छ ।

भोकल, हार्मोनियम : जनबादी गायक मोहित श्रेष्ठ

शब्द :प्रेम राज भण्डारी (अमेरिका)

म्युजिक: मोहित श्रेष्ठ

५ बैशाख २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको