सल्यानमा एक महिला झु’ण्डिएकाे अवस्थामा फेला, श्रीमानसहित ४ जना नियन्त्रणमा


चैत ४, सल्यान । सल्यानमा एक महिला झु’ण्डिएकाे अवस्थामा फेला परेकी छन् ।

जिल्लाकाे शारदा नगरपालिका १५ माल्नेटा हरलेमा निवासी २१ वर्षीय मुना गिरीले साेमबार राती झु’ण्डिएकाे अवस्थामा फेला परेकी हुन ।

उनि आफ्नै घरमा झु’न्डिएरकाे अवस्थामा फेला परेकी हुन् । घटना भए पश्चात् स्थानियहरुले मृ’तकका श्रीमान सुनिल योगिसहित चार जनालाइ नियन्त्रणमा लिएर प्रहरिलाइ बुझाएको बताइएको छ ।

घटना भएको खबर पाउना साथ प्रहरी निरिक्षक लक्ष्म्ण ओलिको टोलि घटना स्थलमा पुगेको थियो । घटना स्थलमा पक्रीया पूरा गरेर श’व पोस्ट्मार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याउन लागिएको निरिक्षकओलिले जानकारी दिए ।

घटनाको यथार्थ बिबरण आउन बाँकी भएकाे तर घटना शङ्कास्पद नभएको प्रहरी निरिक्षक ओलिले बताएका छन।

४ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको