अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक पक्राउ


फागुन ५, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकलाई वानेश्वरबाट दिउसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई अहिले टेकु प्रहरी वृतमा राखिएको जनाईएको छ ।

यस अघि फागुण १ गते सो संगठनका अध्यक्ष चीरन्जीवी ढकाल सहित ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई काठमाडौँ प्रहरी परिसर टेकुमा राखिएको छ ।

५ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको