दाङका गु’ण्डा ना’इके विकास पुन पक्राउ


असोज ३०, दाङ । दाङका गु’ण्डा ना’इके विकास पुन फेरि पक्राउ परेका छन् ।

पुनलाई घोराही रतनपुरस्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो । चेकिङका क्रममा अ’भद्र व्य’वहार गरेर भागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरेको हो ।

पुन अहिले प्रहरीको हि’रासत कक्षमा छन् । उनलाई यसअघि ज्यान मार्ने उद्योेग अन्तरगतमा मु’द्दा चलिरहेको छ । दाङ देउखुरी जिल्ला अदालतले ज्या’न मा’र्ने उद्योेग मु’द्दामा ५ वर्ष कैद स’जाय तोकेपनि पुनको सर्वोच्चमा मुद्दा चलिरहेको छ ।

प्रहरीमा रहेको पूरानो रेकर्डमा उनी विभिन्न्न आ’परा’धिक घट’नामा पक्राउ पर्दै छुट्दै आएका छन् । प्रहरी चेकिङका क्रममा अ’भद्र व्य’वहार गरेपछि पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

उनलाई थुनु’वा कक्षमा राखेर घटनाको अनु’सन्धा’न भइरहेकोे चन्दले बताए । एसपी चन्दले जस्तोसुकै गु’ण्डाग’र्दीलाई पनि नियन्त्रणमा ल्याएर छाड्ने चेतावनी दिए । प्रहरीकाअनुसार पुनको ब्याकग्रा’उण्ड आप’राधिक रहेको देखिएको छ ।

तत्कालीन दाङका एसपी धिरजप्रताप सिंहले दाङमा गु’ण्डाग’र्दी पुरै नियन्त्रण गरेका थिए । यसअघि पनि दाङ प्रहरीले मिटर ब्याजकै आ’रोपमा घोराहीबाट पुर्णबहादुर पुन (बाबुलाई) पक्राउ गरेर मु’द्दा चलाएको थियो । अहिले पक्राउ परेका विकास पुनलाई भने ढुङ्गगा, गिट्टी र बालुवा त’स्करी का’ण्डमा स्थानीयवासीले देउखुरीमा खोलाबाट लखेटेका थिए ।

३० आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको